अब सरकारि कर्मचारि नियुक्त देखि अवकाश सम्म इमेल समाबेस

0
282
namunanews.com

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले सरकारी कर्मचारीलाई सरकारी ईमेल अनिवार्य प्रयोग गर्नुपर्ने उदेश्यसहित निर्देशिकाको मस्यौदा तयार पारेको छ ।

निर्देशिकाको मस्यौदा आनुसार सबै सरकारी कर्मचारीलाई नियुक्ति पत्र दिदा नै ईमेल ठेगाना दिने र अवकाश भएपछि त्यस ईमेललाई पनि अवकाशको सुचीमा राखिने उल्लेख छ ।

उक्त मस्यौदामाथि छलफल जारी रहेको मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिदै यस बिषयमा विभिन्न मन्त्रालय र सरकारी कार्यालयसँग राय मागेका छौँ ढकालले भने, सबैको राय आएपछि मन्त्रिपरिषदमा लैजान्छौँ ।