आज कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ ।

0
233
eps_namunanews.com

ईपीएस कोरिया शाखा नेपालले भाषा परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिँदै यसबारे केहीबेरमा विस्तृत जानकारी दिने बताएको छ ।गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले शुक्रबार सार्वजनिक गरेको परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । यीमध्ये कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदारका रुपमा लैजाने कोटा निर्धारण गरेको छ ।दक्षिण कोरियाको रोजगारी युवाहरुको आकर्षणका रुपमा रहेको छ । कोरियाले करिब १ दशकदेखि नेपालीलाई आफ्नो देशमा लैजाँदै आएको थियो।यसकोलगि परीक्षाफल ईपीएसको बेवसाइटमा गएर हेर्न सकिछ ।
आज१३,असार