parchanda-namunanews.com

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बसोबास्को लागि जग्गा खोज्दै जन्मथलो कास्कीको ढिकुरपोखरीमा पुगेका छन् । माक्र्सको द्विशतबाषिर्की कार्यक्रममा सहभागी हुने क्रममा पोखरा पुग्नुभएका आध्यक्ष प्रचन्ड आफ्नो परिवार बस्ने घर बनाउनका लागि जग्गा खोज्दै कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ लेवाडे पुगेका हुन् ।

उनी शनिबार विहान पत्नी सीता दाहाल, छोरी गंगा दाहाल सहित सो स्थान्मा पुगे । त्यहाँ उनले स्थानिय हरिध्वज तुलाचनको जग्गा हेरे । २ ठाउँ जग्गा हेरेका उनले दुई मध्ये कुनै एउटा जग्गा किन्ने सोच बनाएको भाइ मुक्तिराम दहालले जानकारी दिए ।
येहाका जनतासँग भाबुक्ता र आत्मियता हुनुको साथै यहाको मटो सङ्ग मेरा हरेक बच्पन्का यादहरु मिसिएका हुनाले यहा आऊदा आफ्ना बच्पन्का यादहरु ताजा भएर आऊने हुदा आफ्नो स्थाई बसोबास यहा नगरेतापनि पोखरा आऊने क्रममा बस्ने सोचले आफुले यहा जग्गा लिग्ने सोच बनाएको उहाले बताऊनु भयो ।

उनले जन्मस्थलमा विद्युतको थ्रीफेस नभएर समस्या भोगेको स्थानियको कुरा सुनेपछि त्यो पनि समाधान गरिदिन कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई निर्देशन दिए ।
पुर्बप्रधान्मन्त्रि प्रचन्ड्कोआनुसार आफुले यहा रहेका सम्स्याहरुलई मधेनजर गर्दै प्रमुख सम्स्या खनेपानिको सुधार्को लागि आफुले मन्त्रि बिना मगर लाई निर्देसन दिईसकेको र उनैको पालामा येहाको खानेपनिको समस्या पनि निबारण हुनेमा आफु पनि बिस्वस्थ रहेको र जनतालाई पनि बिसोस्थ रहन आग्रह गर्नुभयो ।