एसियन बोर्ड्को सहकार्यमा अस्ट्रेलियामा भब्य कन्सर्ट हुदै

0
393

अस्ट्रेलियाको सिड्निमा हुन लागेको भब्य कन्सर्टको लागि नेपाल लगयत अन्य देशहरुबाट पाहुना कलाकारहरु जादैछन् । यो कार्यक्रम मार्च ९ मा हुदै छ । संभबत यो कार्यक्रम एतिहाँसिक बन्नेमा सबैको भनाई छ ।लियो सिड्नि क्लबको साथै एसियन डेभ्लोप्मेन्ट बोर्डको सहकार्यमा यो कार्यक्रम संचालन हुन लागेको हो ।

मुख्यगरि अपाङ्गहरुको सहयोग्को लागि यो कार्यक्रम सञ्चालन हुन लागेको कार्यक्रमका आयोजकले जानकारि दिनुभएको छ ।यो कार्यक्रम संगै पञ्च बर्षिय अभियान पनि सञ्चालन हुन लागेको बताईएको छ ।
कार्यक्रम सञ्चालकका अनुसार आउदो डिसेम्बर ९ मा नेपालमा अपाङ्ग मैत्रि विधालय शिलान्यास गरिने जानकारि आएको छ ।

“Not sympathy We raise with Opportunity “भन्ने मुल नाराको साथमा यो कार्यक्रम भब्य रुपमा सञ्चालन हुन लागेको छ ।