क्ष्रि क्षेत्रपाल उ.मा.बि चौघडामा पुनरमिलन तथा सम्मान कर्यक्रम सम्पन्न

0
916
teacher-program_namunanews.com

क्ष्रि क्षेत्रपाल उ.मा.बि चौघडामा पुर्ब बिधार्थि समुह २०४२ ले आज मिति २०७५ माघ ५ क्षेत्रपाल उ.मा.बि को प्राङ्गणमा पुनरमिलन तथा गुरु सम्मान कर्यक्रम सम्पन्न गरेको छ। कर्यक्रम मा २०४२ सालमा सेन्ट उप भएका बिधार्थिको उल्लेख उपस्थिति भएको थियो। तत्कालिन समयमा अध्यापन गर्नुहुने गुरुबर्गहरु चन्द्रकान्त पौडेल,तिर्थराज घिमिरे, भैरब बहादुर अधिकरि, बाल्चन्द्र पन्डित, विष्णु प्रसाद तिवारि, विष्णु प्रसाद धिताल, रमा घिमिरे लगाएत बिधालय प्र.अ. कॄष्ण प्रसाद राइ, २०३१ साल देखि अहिले हालसम्म कर्यलय सहयोगिको रुपमा कर्यरत कर्यलय सहयोगि बैकुन्ठ राइलाइ समेत सम्मान गरइएको थियो। पुनर्मिलन कर्यक्रममा नेपालि सेनाका कर्नेल, बिधुत प्राधिकरण्का प्रसाषकिय अधिॠत, नेपाल बङ्गलादेश बैङ्कका शाखा प्रमुख लगाएत शिक्षक पेषामा आबद्ध शिक्षक बर्ग, राजतिकर्मि, व्यापारि, कॄषक, होटल व्यबसाय अङ्गाल्दै आउनु भएका बिर्धाथिहरुको उपस्थिथि रहेको थियो। कर्यक्रमका अथिति बर्तमान वि.व्य.सं अध्यक्ष शैलेन्द्र कुमार राइ, शि.अ.संघ अध्यक्ष रामचन्द्र अगस्थि, बिधालयका सम्पुर्ण शिक्षक उपस्थिति रहेको थियो। पुर्ब शिक्षक हरुको अनुभब साटा साट गर्दै परिचयात्मक कर्यबाट कर्यक्रम सुरु गरिएको थियो। पुर्ब बिर्धाथिको तर्फबाट सुमन पाठकले पउनरमिलन कर्यक्रमको उदेश्य र भाबि दिशा सम्बन्धि प्रस्ट पर्नु भयो। २०४२ सालको व्याचले आश्रय कोषको स्थापना गरि प्राप्त व्याजले गरिब तथा जेहन्दार बिर्धाथिलाइ क्षात्रबॄति उपलब्ध गराउने निर्णय गरि कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम पुर्ब बिर्धाथि बर्तमान शिक्षक कुल प्रसाद न्यौपानेले सन्चालन गर्नु भएको थियो साथै संगिता घिमिरेले स्वागत मन्तव्य राख्नु भएको थियो। रिपोर्टिङ रामचन्द्र अगस्थि।

फोटोहरु