गायक रामजि बुडाथोकिको मालिगाई करिष्माको खेतमा

0
617
tij song.namunanews.com

काँठ क्षेत्रमा पछिल्लो समयमा निकै चर्चामा रहेका गायक रामजि बुडाथोकिले फेरि अर्को मौलिक काठे भाकाको गित बजारमा ल्याएका छन् ।

यो भन्दा पहिला सिरु फुल्यो सेतै छ ,खाड देबिको दर्सन गरौला ,कालोकोठि तिज गित पछि हाल मात्र मालिगाई लिएर बजारमा आएका छ्न् ।निकै मौलिक शब्द संयोजन गायक आफैले गरेका हुन् भने लय बिष्णु तमाङको रहेको छ । एरेन्ज पनि बिष्णु तमाङको रहेको छ ।

 

गायक रामजि बुडाथोकि र गायिका बिश्वरि देबिको सुमधुर स्वरमा रहेको मालिगाईले धान खायो खेतमा बोलको गितमा अभिनय कर्रिश्मा ढकाल अनुप बिष्ट सृजना रेश्मि मगर र साजन बुढाथोकिको रहेको छ ।

पछिल्लो समयका ब्यस्त छायाँकार नबराज घिमिरेले छायाँकन गर्नुभएको सो गितको भिडियोको सम्पादन शक्ति प्रज्वल घिमिरेले गर्नुभयको हो । प्रबिन थापाको निर्देशनमा रहेको सो भिडियोको बजार ब्यबस्थापन मेलमिलाप डिजिटलले गरेको छ ।