ग्वाटेमालामा विशाल ज्वालामुखी विष्फोट

0
1063
namunanews.com

ग्वाटेमालामा भएको विशाल ज्वालामुखी विष्फोटमा परेर २५ जनाको मृत्यु भएको छ । ज्वालामुखी विष्फोट भएलगत्तै नजिकै गाउँहरुमा त्यसको लाभा बगेको र धेरै घरहरु जलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । ज्वालामुखी विष्फोटबाट सयौं व्यक्ति घाइते भएका छन् भने १७ लाखभन्दा बढी व्यक्ति प्रभावित भएका छन् । ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीबाट करिब ४० किलोमिटर टाढा भएको ज्वालामुखी विष्फोटका निकै भयवाह तस्विरहरु सार्वजनिक भएका छन् ।

ज्वालामुखी विष्फोटलगत्तै राजधानी ग्वा यो सन् १९७४ सालयताकै सबैभन्दा ठूलो ज्वालमुखी विष्फोट भएको जनाइएको छ । घटनालगत्तै राष्ट्रपति जिम्मी मोरेल्सले प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यका लागि खट्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।टेमालासिटीको अन्तर्राष्ट्रिय विमानस्थल समेत बन्द गरिएको छ ।