घुस लिग्दै गरेका सब-इन्जिनियर ,पक्राउ

0
196
prakash-jha.namunanews.com

तम्घास सिमलटारी प्युठान सडक आयोजनामा काम गर्ने शव इञ्जिनियर प्रकाश झा नगद १ लाख घुससहित शनिबार बिहान पक्राउ परेका हुन् ।

गुल्मीमा सब–इञ्जिनियर घुससहित स्पोर्ट बाटै पक्राउ परेका हुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय, बुटवलको टोलीले उनलाई पक्रेको हो ।

सदरमुकाम तम्घासको बसपार्कमा डेरा गरी बस्दै आएका झाले निर्माण कार्यमा संग्लग्न व्यवसायीलाई ‘रनिङ्ग विल’ भुक्तानीका लागि एक लाख घुस मागी भुक्तानी दिन बोलाएका थिए । यही सूचनाका आधारमा वुटवलबाट गएको अख्तियारको टोलीले उनलाई समातेको हो ।