डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु,१० जना घाइते

0
483
accident-14_namunanews.com

दिपायल,जेठ १४ – डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । डोटीको दिपायलबा बोगटान गाउँपालिकाको गगुडा जाँदै गरेको शैलेश्वरी यातायातको से १ ज ८७७ नम्बरको जीप गगुडाको पलाडी भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।