दाहालको यो अभिव्यक्तिले पूरै देश तरंगित!

0
200
prachanda-namunanews.com

ललितपुरको खुमलटारमा भएको गोप्य छलफलमा नेकपाका दोस्रो अध्यक्ष दाहालले मन्त्री फेर्ने बारेमा आफूले दिएको अभिव्यक्तिलाई फेरेको उनकै नेताले बताएका हुन् ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरू हेरफेर हुने भनेर हलचल ल्याइदिएका बेला प्रचण्ड निकटका एक जना नेताले मन्त्री फेर्ने कुनै सहमति नभएको दाबी गरेका छन् ।प्रधानमन्त्री केपी ओलीसँग मन्त्री फेर्ने सहमति भएको बताएका थिए । दाहालको यो अभिव्यक्तिले पूरै देश तरंगित बनेको थियो । पत्रकार ऋषि धमलासँग शनिबार बिहान कुरा गर्दै हरिबोल गजुरलेलले तत्काल मन्त्री फेर्ने कुनै सहमति नभएको बताए ।मन्त्री फेर्ने हल्लासँग असन्तुष्ट बनेका प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रीहरूसँगको छलफलमा हल्लाको पछाडि नलाग्न आग्रह गरेका थिए । माधवकुमार नेपाल प्रधानमन्त्री ओली र दोस्रो अध्यक्ष दाहाललाई अलग अलग भेटेर पार्टीभित्रको विवाद अन्त्य र मन्त्री फेर्नेबारेमा कुराकानी गरेको चर्चा पनि गरे ।उता मन्त्री फेर्ने चर्चा र समाचार आएपछि नेकपाका सांसदहरू लबिङमा लागेका छन् । उनले मन्त्री फेर्ने कुरा गरेर सरकारलाई कमजोर बनाउन खोजेको भन्दै काम गरेर देखाउन निर्देशन दिएको एक जना मन्त्रीले बताएका छन् ।