दिनेश केशिको नयाँ तिज गित नैना रेशम बजारमा

0
2068
naya songs_namunanews.com

जापानमा बसेर पनि गित संगितलाइ माया गर्ने र आफ्नो मौलिक गित संगितलाइ सधै मन मुटुमा बोकेर हिड्ने युवा गायक दिनेश केशिले हिन्दु नारिहरुको महान चाड तिजको लागि मध्यनजर गर्दै मौलिक र सरल गितको भिडियो सर्बजनिक गरेका छन ।
तेजश रेग्मिको लय र शब्द रहेको उक्त गितमा स्वर रहेको छ गायक दिनेश केशिको भने दिनेशलाइ साथ दिएकि छिन सम्झना भन्डरिले ।

आरुशि मगर र राज बानियाको अभिनय रहेको नैना रेशममा अहिलेको चर्चित निर्देशक प्रविन थापाको निर्देशक रहेको छ भने छायन्कनमा
युवा छायन्कन नमराज घिमिरेको रहेको भिडियोमा सम्पादक शक्ति प्रज्वल घिमिरेको रहेको छ।

SKY कम्पनि जापान र S3K इन्टरटेन्मेन्टले बजारमा व्यबस्थापन गरेको भिडियो र अडियोले राम्रो चर्चा पाउनेमा गायक दिनेश केशि र लय शब्द संन्चालक तेजश रेग्मि ढुक्क रहेका बताउछन ।