निर्माण कार्यमा ढिलासुस्थिको कारण जलमग्न बन्दै नेपालगंज

0
153
namunanews.com

आइतबार साँझ देखि परेको अबिरल बर्षाको कारण नेपालगंज आसपासका केहि क्षेत्र जलमग्न बनेको छ ।

निरन्तर परेको अबिरल बर्षाको कारण नेपालगंज उप महानगरपालिका क्षेत्र अन्तर्गत बेलासपुर, थम्बोजि , सेतो बिक चोक, घरबारि ,फुलटेक्रा ,बसपार्क भृकुटि नगर तथा बाँकि गाऊंहरुमा आवत जावतमा समस्या भएको छ ।

नेपालगंजका बिभिन्न सडक तथा नालिहरु निर्माणका कार्यले ढल निकासको कर्यमा ढिलासुस्थि भएको कारण पानिको निकासमा समस्या आई पानि थुनिएर पानि जमेको हो ।