नुवाकोटको चौघडा, डुबानले प्रभाबित

0
2723
chaughada--namunanews.com

अबिरल बर्षाको कारण नुवाकोटको लिखु गाऊँपालिका -४ अधिकांस भुभाग डुबानमा परेका छन् ।
गडखार , बगैचा ,पोख्रे ,चौघडा बजारका बस्तीहरु डुबानले बढी प्रभावित भएका छन् । डुबानको कारण यहाँको सडकहरु अबरुद्ध भएका छन् ।

chaughada dubaan.namunanews.com

 

chaughada-namunanews.com

दुई खोला बिचमा रहेको चौघडा डुबानले ग्रसित हुन पर्ने भुभाग होइन तरपनि यहाका नालाहरु बेवस्थापन नभयका करण बर्षै पिच्छे यो ठाऊँ बर्षातको समएमा डुबानमा पर्ने गरेको पाईन्छ ।
यस ठाऊँ बर्षातको समयमा बर्षै पिच्छे डुबानमा परिरहने स्थानियले बताय । तर पनि यहाँका बासिन्दाहरु जगरुक नभएका भनम कि स्थानिय सरकारको पहलमा नालाहरुको ब्यबस्थापन उचित नभयको । नालाहरुको उचित ब्यबस्थापन हुने हो भने यस्तो समस्या भोग्न नपर्ने स्थानिय बासिन्दाको गुनासो रहेको छ ।

chaughada.namunanews.com

मौसम विज्ञान बिभाग अन्तर्गतको बाढी सूचना केन्द्रले दिएको जानकारी अनुसार हाम्रा अधिकांस खोलामा पानीको बहाव सतर्कता तहभन्दा माथि छ र यो बढ्दो क्रममा रहेको हुनाले भयबित क्षेत्र आसपास सतर्कता पुर्वक रहन जानकारि दियको छ ।