नुवाकोटको समुन्द्रटार बाट बटार हिडेको बस दुर्घटना ग्रस्त,३ जनाको मृत्यु

0
550
accident1_namunanews.com

नुवाकोटको समुन्द्रटार मथि झगडेबाट बाट बटार हिडेको  बा १ ख ६३५६ नं. को लोकल बस ढिकुरे र फेदिबेसिको बिचमा रहेको छेडिखोला नजिकै भिरबाट दुर्घटना भयको छ ।बस दुर्घटनास्थलबाट करिब २०० मिटर तल खस्न पुगेको त्यहाको स्थानिय समाचारदाताले बताय ।
बसको उदार कर्यमा चौघडा बासि तथा त्यहांको स्थानिय बासिन्दाको सथै स्थानिय प्रहरिको संलग्नतामा उदार कार्य जारि रहेको छ ।
बसमा करिब ५३ जना यात्रु सबार रहेको जानकारि प्रप्त भयको छ| घटनास्थलका प्रत्यक्ष दर्सिको अनुसार 3 जनाको घटनास्थलमै मृत्यु भैसकेको ,  ५१ जना घाईते रहेको तथा घाईतेलाई काठमाडौ तथा जिल्ला अस्पताल नुवकोटमा लग्ने क्रम जारि भई रहेको छ ।साथै उदार कार्य जारि रहेको कारण घटनाको पुरा तथ्य बाहिर आइसकेको छैन ।