नुवाकोटमा देशकै पहिलो अपांग मैत्रि पुस्तकालय

0
393
chinkaji_namunanews.com

रिड नेपाल नामक संस्थाले देशकै पहिलो अपांग मैत्रि पुस्तकालय निर्माण गरेको छ । नुवाकोटको बेलकोट नगरपालिका २ मा जनजगरण सामुदायिक पुस्तकालयको साथै बाल सूचना प्रविधि, बिपत, जोखिम न्यूनीकरण जस्था विभिन्न नौकक्षका साथै चार वटा सौचालय पनि हालै निर्माण सम्पन्न भयको छ।

नेपालको विभिन्न स्थानमा पुस्तकालय लगायत अन्य शैक्षिक क्षेत्र सँग सम्बन्धित काम गरिरहेको यश संस्थाले उक्त पुस्तकालय भबन रु. एक करोड पचहत्तर हजार (रु.१७५०००००) मा निर्माण सम्पन्न गरिएको संस्थाको अधिकृत चिमकाजी श्रेष्ठले जानकरी दिनुभएको छ।