नुवाकोटमा सुत्केरि महिला मृत अवस्थामा

0
479
sucide_namunanews.com

नुवाकोट- बेलकोटगढी नगरपालिका–११ तिगाउँमा २२ दिनकी एक सुत्केरी मृत अवस्थामा फेला परेकी छन् ।
स्थानीयवासी कान्छा तामाङकी १७ वर्षीया श्रीमती संगीता शुक्रबार साँझ घरदेखि केहि टाडा रहेको बारीको रुखमा झुन्डीरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटना आत्महत्या हो वा हत्या भन्ने बारेमा अनुसन्धान भइरहेको नुवाकोट जिल्ला प्रहरि कार्यलयले बतायको छ ।