नुवाकोट छहरे लिखु खोला पुल बाट हाम फाल्दा गम्भिर घाइते

0
239
namunanews.com

नुवाकोटको लिखु गाउँपालिका वडा नं ६ का ३५ वर्षिय श्यामसुन्दर नेपाली छहरे खोलाको पुलबाट हामफाल्दा घाइते भएका छन ।

नेपालीलाई पुलबाट हाम फाल्दै गर्दा स्थानिय मानिसहरुले देखेपछि तत्कालै प्रहरी तथा स्थानियको संलगनतामा नेपालिलाई उद्दार गरी स्थानिय मेडिकलमा उपचारको लागी लगियको थियो ।

घाइते नेपालीको टाउकोमा गंभिर चोट लागेको तथा उनलाई थप उपचारको लागी काठमाण्डौ तर्फ पठाइएको छ ।घाइते नेपालिको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

आझै पनि हाम फाल्नुको कारण नखुलेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।