नेकपा संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन

0
282
SUBASH-CHANDRA_namunanews.com

नेपाल कम्युनिस्टको संसदीय दलको नेतामा सुवास नेम्वाङ चयन भएका छन्ने। नेम्वाङ यसअघि तत्कालिन नेकपा एमालेको पनि उपेनता थिए । त्यस्तै नेकपाको प्रमुख सचेतकमा देव गुरुङ र सचेतकमा शान्ता चौधरी चयन भएका छन् ।

शान्ता चौधरी_namunanews.com

दलका नेता केपी शर्मा ओलीको प्रस्तावमा उनीहरु चयन भएका हुन्। गुरुङ यसअघि तत्कालिन माओवादी केन्द्रको प्रमुख सचेतक थिए भने चौधरी तत्कालिन एमालेको सचेतक थिइन् ।