नेपलि विधार्थि विष्वव्यापि रुपमा चम्किरहेका छन्

0
424
Annotation_namunanews.com

कोरोन भाइरसको महमारिले विष्वविधालय र अन्य शैक्षिक संस्थाहरुमा अत्यावश्यक र जिबनलाइ जोखिममा पार्ने परिस्थितिहरुको छिटो अनुकुल हुन परिक्षण गरेको छ। यस चुनौतिपुर्ण समयम समेत शारदा विष्वविधालयले केहि प्रतिष्ठित ब्यक्तिहरुको उपस्थितिम चौथो दिक्षान्त समारोह आयोजना गर्यो। कार्यक्रम विष्वविधालय परिसर भित्र भयको थियो जहाँ उनिहरुले विभिन्न विषयका मेघावि विधार्थि हरुलाइ पचहत्तर पीएचडी डिग्रि, छ कुलपति पदक, तिन उपकुलपति पदक, छब्बिस स्वर्ण पदक र पाँच हजार एकाउन्न डिग्रि प्रधन गर्नुभयो।

औधोगिक अटोमेसन विषेज्ञता सहित एमटेक इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स इन्जिनियरका विधार्थि श्रि सन्दिप ढकालले ९.९७ CGPA सहित कुलपति पदक र स्वर्ण पदक प्रप्त्त गर्नु भयो। उहाले भन्नुभयो, “शारदा विष्वविधालयको अंश हुन पाँउदा म खुसिले रोमान्चित भएको छु, मेरो यात्रा एकदमै रमाइलो थियो र म यो कोशेढुङ्गा हासिल गर्न निरन्तर सहयोग गरेकोमा मेरा सबै ब्याचक साथि र शिक्षकहरुलाई पर्याप्त धन्यबाद दिन सक्दिन। म मेरो जिबन्काल भरि सधै सारदा स्मृतिमा रमाउने छु।”
यसै गरि, श्रि अजय भट्टराई, एम टेक – जेनेटिक इन्जिनियरिङमा विशेषज्ञाता सहित बायोटेक्रोलजिका विधार्थिले CGPA ९.८११ सहित कुलपति पदक प्रप्त गर्नु भयो। यस्तै एमबिएका विधार्थि अनिता खड्का र संजिब कुमार दासले ९.६ CGPA सहित स्वर्ण पदक प्राप्त गर्नु भयो।

अन्तराष्ट्रिय महाशाखा निर्देश्क श्रि अशोक दरयानिले सबै नेपालि विधार्थिहरुलाई बधाई दिदै भन्नुभयो,”नेपालका विधार्थिहरुले शैक्षिक र अतिरित्त कृयाकलापहरु जस्तैः खेल, संगित र नृत्यमा धेरै राम्रो गरिरहेका छन्। उनिहरु हाम्रो वार्षिक कार्यक्रम ‘कोरस’ मा सक्रिय सहभागिता देखाउँछन र जब उनिहरु आफ्नो घर फर्कन्छन् तब उनिहरु हाम्रो संस्क्रिति र शिक्षाको राज्दुत भएर आफ्नो देशको सेवा गर्न सक्छन।”

विधार्थिहरुले केन्द्रिय शिक्षामन्त्रि श्रि रमेश पोखरेल निशंकबाट डिग्रि र पदक प्रप्त गरे जसले युवा राष्ट्रको बिकासमा महत्वपुर्ण भुमिका खेल्छन् भन्ने कुरामा र प्रत्येक ब्यक्तिले योगदानको महत्वपुर्ण हुनेमा जोड दिनु भयो। स्वर्ण पदक विजेता सुश्रि अनिता खड्काले भनिन्,”शारदा विष्वविधालयले मेरो करियरको शिखरमा पुग्नको लागि मेरो पखेटामा अनगिन्ति प्वाँख थप्यो। त्यस्ता उत्कृष्ट संकायहरु र गतिशिल क्याम्पस वातावरणको मर्गनिर्देशनबाट मैले शारदामा रहँदाको मेरो समयमा धेरै कुरा सिकेको छु र प्राप्त गरेको छु। यति धेरै कडा परिश्रम, समर्पण र मेरो गुरुहरुको निरन्तर समर्थनको साथ, म गोल्ड मेडल प्रप्त गर्न सक्षम भएँ जुन मेरो जिबनको पहिलो उपलब्धिको प्रतिक हुनेछ।”

शारदा विष्वविधालयका कुलपति श्रि प्रदिप्कुमार गुप्ताले भन्नु भयो कि विष्वविधालयले महिला शिक्षामा बढि ध्यान केन्द्रित गरेको छ किनभने यदि महिला शिक्षित भए भने उनिहरुले समाजलाइ शिक्षित बनाउँदछन्।

चुनौतिहरु अवसरमा परिण्त हुन सक्दछन् र नेपालि विधार्थिहरुले शारदा विष्वविधालय जस्ता भारतको निजि नम्बर एक निजि विष्वविधालय अग्रणि संस्थानहरुको हिस्सा भई विश्वव्यापि रुपमा आफ्नो क्षमता प्रमाणित गरिरहेछन्।