नेपालि हौं भनेर शिर उच्च बनाएर हिड्न सक्ने आधारहरुलाई सकिन्छ जोगाऔ सकिदैन अरुको सामु नबेचौं

0
252
nepal.namunanews.com

नेपाल अनेक बिबिधताले भरिपुर्ण देश हो । यहांको मानिसहरुमा रहेको भाइचाराको सम्बन्ध चाहे त्यो मुस्लिम होस ,हिन्दु होस ,बौध होस या ईसाइ कुनै बिबेध बिनाको बिश्वको एक मात्र देश नेपाल चिनिन्छ । भौगोलिक सस्क्रितिक बिबिधताले तथा आफ्नो बेग्लै पहिचान बिर गोर्खालि तथा शान्तिको देश भनेर चिनिएको देश्लाई आझ राम्रो बनाउन तिर जुट्नु पर्छ त सकिदैन भने आपस्मा फुटेर आर्को पक्षको उपनिबेश बनेर आर्काको गुलाम बनेर रहन पट्टि लाग्न हुदैन।

आफुलाई मिठो खान पर्छ भने आफैले आर्जन गर्नु पर्छ । छिमेकिकोमा दुईदिन पाहुना लग्दैमा सदैभरि मिठो खान मिल्छ भन्ने भ्रम कैले सकिने ?
छिमेकि आयो रे भनेसि दुइदिने नौटङ्कि कहिले सम्म देखाउने ?
चाहे आफुले गरेको होस या छिमेकि भारतले गरेको होस गल्तिलाई गल्ति र सहिलाई सहि भनेर सिर ठाडो बनाएर सरकारले कहिले भन्ने ?
हम्रो देशको रष्ट्रिय मुल्य र मान्नेताहरु चिन्न र बुज्न सक्ने हाम्रा नेताहरु तथा सरकारको उच्च पदमा पुगेका कर्मचारिहरु कहिले हुने ?

हामि कहाको भनि चिनाउने केहि आधारहरु यहां उल्लेख गरिएको छ । जुन हमिलाइ पुर्खाले बनाईदेका तथा प्रक्रितिले दिएका उपहारहरुको सके सदुपयोग आझ माथि लाने कोशिस गरम् सकिदैन बिलिन हुन नदिम ः
१.शान्तिका दुत भगवान बुद्धको जन्मथलो

 buddha_namunanews.com

शान्तिका अग्रदुत भग्वान बुद्धको जन्मथलो को रुपमा बिश्वमा परिचित छ ।सिद्धार्थ गौतम (बुद्ध) ६२३ बी.सी. कपिल्बस्तु , लुम्बिनीमा जन्मिनुभयको हो ।लुम्बिनी बौद्धहरूका लागि तथा शान्तिको लागि एक पवित्र स्थान हो ।

२. बिश्वको सबै देशको झन्डा आयतकार छ तर नेपालको झन्डाको आकार भिन्दै छ

flag.namunanews.com

नेपालको गैर आयताकार झण्डाको साथ विश्वमा मात्र एक देश हो। नेपालको झण्डा गाढा नीलो सीमाको साथमा दुई त्रिकोण आकारको साथमा रहेको छ । उच्च त्रिकोणले चन्द्रमा समावेश गर्दछ र तलको त्रिकोणले सूर्य समावेश गर्दछ।

३.नेपाल कहिल्यै कसैको उपनिवेश बनेर रहेको थिएन

history_namunanews.com

संसारको प्रसिद्ध योद्धा गोर्खालि, नेपालका हुन्। विश्वको सबैभन्दा बहादुर योद्धाहरूद्वारा सुरक्षित भएको देश नेपाल अहिलेसम्म स्वतन्त्र छ , संसारको कुनै पनि सुपर शक्ति द्वारा पनि उपनिवेश गर्न सकेको थिएन।

४.नेपाल एक मात्र हिन्दु राष्ट्र हो

hindu.namunanews.com

नेपाल विश्वको एक हिन्दू देश हो जब यसलाई २००६ मा संसद द्वारा धर्मनिरपेक्ष घोषित गरिएको थियो। यद्यपि धेरै धर्मका मानिसहरु एकापसमा मिलेर सह-अवस्थित छन्, देशको ८१.३ प्रतिशत जनसंख्या हिन्दू धार्मिक छन तर पनि भाइचाराको सम्बन्ध कायमै छ।

५.नेपाललाइ एसियाको चिडियाघर मानिन्छ

forest.namunanews .com

जैव विविधताको सन्दर्भमा, नेपाल विश्वको सबैभन्दा धनि देश हो। यहाँ बिभिन्न प्रजातिका जिबजिवाणुहरु पाइने कारण यो एशियाको चिडियाघर मानिन्छ। नेपाल्मा ९०० भन्दा बढी पक्षीहरूका प्रजाति छन्, जुन संसारभरका चराहरूको कुल प्रजातिको ८.९% मा रहेको छ। यो विश्वको प्रजातिहरु मध्ये ४.२% पुतलिका प्रजातिहरु र ३.९६% संसारका स्तनहरु प्रजातिहरु पाइन्छ्न्