पौडि खेल्ने क्रममा नुवाकोटको तादि खोलामा डुबेर २ युवकको मृत्यु

0
1069
death inside river_namunanews.com

नुवाकोटको साताबिसे स्थित तादी खोलामा पौडी खेल्ने क्रममा सल्यानबाट मजुदुरी गर्न आएका दुई युवकको डुबेर मृत्यु भएको छ | सल्यानबाट आएका उनीहरु पौडी खेल्न तादी खोलास्थित आदिशक्ति हाइड्रोपावरको ड्याममा पुगेका थिए |

त्यहि क्रममा डुबेर उनीहरुको मृत्यु भएको नुवाकोट प्रहरिले जानकारी दिएका छन् | प्राप्त जानकारी अनुसार उनीहरु सुन्दरादेवी उच्च माध्यमिक विद्यालयको भवन निर्माणका लागी आएका थिए | उनीहरुको परिचय भने अझै खुल्न नसकेको जनकारि दियका छ्न् |