nuwakot-namunanews.com

त्यसैगरी तारकेश्वर गाउँपालिका ६ मझुवामा बा ४ ख ८१३६ नं. को कुखुरा बोक्ने आईचर गाडी उकालोमा चिप्लियर धादिङ गल्छी गाउँपालिका केउरेनीका २५ वर्षीय रामचन्द्र ढुंगाना घाइते भएका छन् । उकालो चढ्दै गरेको गाडी चिप्लिएर पछाडि सर्दा ढुंगानाको हात, खुट्टा र मुखमा चोट लागेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ । चालक भने सकुशल छन् ।

उक्त गाडी बट्टारबाट ग्रामीण सडक मझुवातर्फ जाँदै थियो ।

अहिले घाईतेको अवस्थाको पुरा जानकारि बहिर आइसकेको छैन ।