बाग्लुङ्ग बोहोरा गाउँ पन्चेबाचा गित

0
426
video_namunanews.com

गायक बलिराज रेग्मि र गायिका सँङ्गिता गिरिको पन्चेबाचा गित बजारमा बाग्लुङ्ग बोहोरा गाउँ।

गायक बलिराज रेग्मिले निकै मिठो लय शब्दमा आफ्नो गाउँ बाग्लुङ्गलाइ समेटेर मौलिक गित तयार गर्नु भयको छ । आफ्नो लय शब्द रहेको उक्त गित मा स्वरमा साथ दिने गायिका सँङ्गिता गिरिले दिनुभएको छ।

नेपालको चर्चित मोडल महेन्द्र गौतम र आरुशि मगरको अभिनय रहेको उक्त भिडियोको निर्देशन प्रबिन थापाले मौलिक तरिकाले गर्नुभयको छ। नमराज घिमिरेको छायाँङ्कन रहेको, उक्त भिडियोको सम्पादन शक्ति प्रज्वल घिमिरेको रहेको छ । मेलमिलाप डिजिटलले बजार व्यबस्थाको प्रवन्ध गरेको छ।