बाबु आमाले हुर्काको जोबन राज वानियाँले आरुशि मगरलाई दिदै

0
888

धमाकेदार अभिनयको साथमा आफ्नो छुट्टै पहिचान दिदै मोडल राज बानियाँले अहिलेको चर्चित मोडल आरुषि मगरको लागि आफ्नो बाबु आमाले हुर्काको जोबन अब तिमिलाई बैना दिन्छु भन्दै ,हिन्दु नारिहरुको महान चाड मानिने तिजको अवसरमा शुभकामना सहितको बिल्कुलै नयाँ किसिमको मौलिक धारको गित सर्बजानिक गरेका छन् ।

 

नुवकोट घर भइ हाल काठमाण्डौ बस्दै आएका राज बानियाँ मोडलिङको क्षेत्रमा आफ्नो छुट्टै पहिचान दिलाउँदै उदायका एउटा सुनौलो तारा हुन् ।राज बानियाँ सानै देखि यस क्षेत्रको लागि उपयुक्त तथा आफ्नो ग्रिह जिल्ला नुवाकोटमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल मोडल हुन् ।यस क्षेत्रमा केहि नयाँ पहिचान बनाउने उहाँले बताउनुभयो ।

गायक दिनेश केशि र गायिका सम्झना भण्डारिको सुमधुर स्वरमा रहेको यस गितको लय तथा सब्द भने तेजश रेग्मिको रहेको छ ।यस गितको भिडियोको निर्देशन पछिल्लो पुस्ताका अति ब्यस्त निर्देशक प्रबिन थापाले गर्नुभएको हो ।
क्यामेरामा भने अहिलेका अति ब्यस्त तथा युवा छायाँकार नमराज घिमिरेले गर्नुभयको छ ।उक्त गितको बजार ब्यबस्थापन भने SKY Entertainment  ले गरेको छ ।