बिमस्टेकको सम्मेलनमा सहभागी हुन श्रीलंकाका राष्ट्रपति काठमाडौं आइपुगे

0
268
मैत्रीपाला सिरिसेना_namunanews.com

बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपाल आएका छन् ।

बुधबार र बिहीबार काठमाडौंमा हुने बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन उनी नेपाल आएका हुन् । उनलई त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । राष्ट्रपति सिरिसेना नेपाल भ्रमणका क्रममा लुम्बिनी जाने कार्यक्रम पनि रहेको छ ।