बोल मायाँकि नायिकाको नया तिज गित बारुलि कम्मर

0
772
namunanews.com

काँठ क्षेत्रमा एकछ्त्र राज गर्न सफल मोडल रामचन्द्र बोहराको अर्को नया तिज गित बारुलि कम्मर भर्खरै रिलिज भएको छ । सोहि गितलाई आफ्नै युटुब च्यानल रामचन्द्र बोहराबाट सार्बजानिक गरिएको छ ।

रामचन्द्र बोहराको आफ्नै लयमा रहेको बारुलि कम्मरमा शब्द भने निर्जना खड्काको रहेको छ साथै स्वर कमला खड्का र जनक लामाको रहेको छ ।

अत्यन्त सरल तथा मिठास सैलिमा रहेको मौलिक तिज गितले बजारमा सर्बजानिक भएदेखिनै राम्रो प्रसंशा पाइरहेको जानकारि यस गितका मोडल तथा लयकार रामचन्द्र बोहराले बताउनुभयो ।

अहिलेका अत्यन्त ब्यस्त निर्देशक प्रबिन थापाले निर्देशन गर्नुभएको भिडियोको छायांकन र सम्पादन शक्ति प्रज्वल घिमिरेले गर्नुभएको हो ।ह्वाईट मिडियाले बजार ब्यबस्थापन गरेको यस गितबाट आफु सन्तुस्ट रहेको मोडल रामचन्द्र बोहराले जानकारि दिनुभयो ।