माइतीघर मण्डलाबाट सुरू भयो समलिंगी्को र्‍याली,

0
212
samalingi-namunanews.com

र्‍यालीमा समलिंगी/ तेस्रोलिंगी सहभागीहरूले विभिन्‍न जातजातिको पहिरन तथा भेषभूषा लगाएर राजधानीको माइतीघर मण्डलाबाट सुरू भएको र्‍याली बानेश्वरमा पुगी कोण सभामा परिणत भएको थियो।र्‍यालीमा समलिंगी अधिकारवादीहरू, समलिंगीसँग सम्बन्धित संघसंस्थाहरूले सहभागिता जनाएका थिए।समलिंगीलाई विभेद नगर भन्दै उनीहरूले र्‍याली निकाले,

शनिबार, असार १४,छाता संस्था मितिनी नेपाल, नेपाल प्राइड परेडको आयोजनामा राजधानीमा उनीहरूले र्‍याली निकालेका हुन्।