मेक्सिकोले दक्षिण कोरियालाई २-० ले हराउदै

0
251
namunanews.com

दक्षिण कोरियाका फवार्ड सन हियुङ मिन द्वारा मेक्सिकोविरुद्ध अन्तिम समयमा सनसनीपूर्ण गोल गरेत पनि , मेक्सिको जित लाई हटाउन सकेनन् ।

शनिबार भएको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई २-० ले हराएको हो । लगातार दोस्रो जितसँगै समूह एफको शीर्ष स्थानमा रहेको मेक्सिको नकआउट चरण नजिक पुगेको छ ।
दोस्रो हारले कोरिया भने समूह चरणबाट आउट हुने सम्भावना बनेको छ ।