www.namunanews.com

काठ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक रामजि बुडाथोकिले , नेपालि गितसंगितको बजारमा थुप्रै काठे गित ल्याईसक्नुभएको छ | गायक रामजि बुडाथोकिको हिन्दु नारिहरुको महान चाड मानिने तिजको शुभकामना सहितको बिल्कुलै नया काठे गित भर्खरै सर्बजानिक भएको छ ।

गायक रामजि बुडाथोकिको सुमधुर स्वरमा रहेको यस तिज ब्रतमा उहांलाई साथ दिदै हुनुहुन्छ गायिका सिता घिमिरे्ले भने शब्द नयन सोराठि चिन्तितको रहेको छ । बिष्णु तमाङ्ले यस गितको एरेन्ज गर्नुभएको हो ।

अहिलेकि चर्चित नायिका अन्जलि अधिकारि र प्रबिन थापाको अभिनयमा निर्मित यस भिडियोको निर्देशन पनि पछिल्लो पुस्ताका अति ब्यस्त निर्देशक प्रबिन थापाले गर्नुभएको हो ।शक्ति प्रज्वल घिमिरेको सम्पादनमा रहेको उक्त गितको क्यामेरामा अहिलेका अति ब्यस्त तथा युवा छांयाकार नमराज घिमिरेले गर्नुभएको हो ।उक्त गितको बजार ब्यबस्थापन भने मेलमिलाप डिजिटलले गरेको छ ।