dashai.namunanews.com

हिन्दुहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावलीको शुभकामना सहित गायक रामजी बुढाथोकीको दंशै गीत टीका र जमरा लिएर आएकाछन् ।

आफु परदेशमा र श्रीमती बा-आमा छोडेर गएको पीडा र दंशैमा घर आउन नपाएको पिडालाई भिडियोमा देख्न सकिन्छ ।

 

 

गायक रामजीको आफ्नै शब्द रहेको गितमा शब्दमा भने साथ विनोद ढकालले दिनुभएको छ भने लय पनि विनोद ढकालको रहेको छ विष्णु तामाङको एरेन्ज रहेको उक्त गितमा गायक रामजीलाई साथ गायिका कमला खड्काले दिनुभएको छ ।

आशा खड्का र रामजी बुढाथोकीको अभिनय रहेको भिडियोमा सम्पादन शक्ति प्रज्वल घिमिरेको छ भने छायांकन नमराज घिमिरेको रहेको छ । प्रविन थापाको निर्देशन रहेको भिडियोको बजार व्यवस्थापन मेलमिलाप डिजिटल म्यूजिक प्रा.लि ले गरेको छ ।