राष्ट्रिय युवा शक्ति देश ब्यापि संगठन बिस्तारमा

0
557
rastriya yuwa sakti namunanews.com

ए .राप्रपा राष्ट्रबादिको भातृ संगठन युवा शक्तीमा राष्ट्रबादि सोच बोकेका युवाहरुको प्रबेशको लर्को लागेको छ । राष्ट्रिय युवा शक्तिको अध्यक्ष राजु लोहनिको अध्यक्ष्तामा पर्टिको कर्यलयमा भएको बिशेस कर्यक्रम मार्फत मावबादिका पुर्ब लडाकु समेत रहनुभएका मकवानपुर हेटौडाका राजकुमार भण्डारि पार्टि प्रबेश भई केन्द्रिय सदस्यमा मनोनित हुनुभएको छ । सथै काठमाण्डौ जिल्ला अध्यक्षमा बिमल अधिकारि मनोनित हुनुभएको छ ।

मनोनित के. सदस्य भण्डारिका अनुसार अब देशमा राजसंस्था को साथै बैद्धिक सनातन हिन्दु राष्ट्रको लागि युवाहरु अब एक हुनुपर्ने कुरामा जोड दिनुभयो । सथै कार्यक्रमलाई संबोधन गर्दै सहमहामन्त्रि रुद्र लामिछानेले हिन्दु धर्म माथि पटक- पटक भएको प्रहारलाई सहज रुपमा लिन नसकिने जनाउनुभयो ।हाल देशमा बड्दै गयको हत्या ,हिंसा , बलत्कार , अराजकता जस्ता घटना हुनु भनेकै हिन्दु धर्म माथि भएको प्रहार हो र यसको न्युनिकरण गर्नुको साथै राजसंस्थाको पुनर बहालिको लागि अब राष्ट्रिय युवा शक्ति देशब्यापि रुपमा आफ्नो संगठन बिस्तार गर्न अगाडि बडिसकेको केन्द्रिय सदस्य रामु खकुरालले जनकारि दिनुभयो ।