रुकुममा बस दुर्घटना १४ घाईते

0
561
Accident_namunanews.com

रुकुम पश्चिममा बस दुर्घटना हुदा १४ जना घाईते भएका छन् ।घाईते मध्य ३ जनाको अवस्था गम्भिर भएको छ ।

आईतबार साँझ दाङ तुलसिपुर बाट रुकुम पश्चिमको खलङ्गाको लागि हिडेको ना ४ ख ६२२६ नम्बरको बस आज बिहान करिब साडे २ बजेतिर दुर्घटना भएको हो ।
घाइतेहरुलाई उपचारार्थ नजिकैको जिल्ला अस्पतालमा लगिएको छ ।