रेल चल्ने कुरा नपत्याउने हरुलाई पाँच बर्ष भित्र सितैमा रेल चडाउछौं , प्रधानमन्त्रि वलि

0
379
namunanews.com

नेकपा मकवानपुरले गरेको नेता तथा कर्यकर्ता भेलामा प्रधानमन्त्रि वलिले दावाका साथ ५ बर्ष भित्र काठमाडौं रक्सौल रेलमार्गमा रेल कुदाउने कुरामा बिस्वस्थ रहन बताउनुभयो । ठट्यौलि शैलिमा उहांले थप्नुभयो एक बर्ष भित्र डिपिआर बनायर सक्छौं ,५ बर्ष भित्र रेल कुदाएर जो अहिले रेल चल्दैन भन्ने हरुलाई फ्री मा रेल चडाउने कुर उहाले बताउनुभयो ।

देशमा दुइ कम्युनिस्ट एक भैसकेको अवस्थामा अब कुनै गुटको आवस्यक्ता नरहेको अब पार्टिमा गुट उपगुट नरहने कुरामा कर्यकर्तालाई बिश्वस्थ रहन बताउनुभयो ।अब पनि गुट उपगुटको गतिमा चल्न पर्ने अवस्था नरहेको कुरामा उहाले सबैलाई प्रस्ट्याउनु भयो ।

देशमा हिंसा मच्चाउने तथा बिखन्डन गर्न तर्फ अग्रसर रहेका तत्वहरुलाई रम्रो संग सम्जाइएको छ तर यस्लाई बेवस्था गरेको खन्डमा उनिहरुलाई गिरफ्तार गरि कार्बाहि गरेर छाड्छौ मन्त्रि वलिले बताउनुभयो ।

समृध्दि नेपाल र सुखि नेपालि भन्ने मुल नारालाइ आगाडि बडाउदै आफुले काम आगाडि लैजाने कुरा उहाले बताउनुभयो । अब आफ्नै पहलमा स्थानिय तहका एकिकरण गरि सबैलाई एउटा सक्षम बाटो तर्फ छिटै आगाडि लैजाने प्रधानमन्त्रि वलिको भनाई थियो ।