लिखु-४ चौघडामा रहेको कालिबनमा भिषण आगलागि

0
356
fire_namunanews.com

हरियो बन नेपालको धन भन्दै नाराको साथ मार्च २१ को दिन बन दिबश विश्वभरि भनाइ रहदा लिखु गा.पा वडा नं-४ मा रहेको कालिबनमा भिषण आगलागि भएको छ । आगलागि बाट भर्खरै पालुवा आउदै गरेका सालका रुखहरु जलेका छन जंगलभित्र रहेका चराचुरुङ्गिका गुडहरु सबै जलेर नष्ट भएको छ्न् । त्यस्तै जंगलमा भएका जंगलि जनवरहरु र पशुपन्छिका बच्चाहरु जलेर नष्ट भएका त्यहाँका स्तानियले बताए। स्थानिय स्तरमा, लिखु गा.पा. का बिपत ब्यबस्थापन समिति कालिका उपभोक्ता समिति, इलाका प्र कार्यलय ढिकुरे आगलागि निभाउने कुरा भएपनि बिषेश चाखो देखाएको पाइएन। त्यस्तै जिल्लामा रहेको जिल्ला बन कर्यलय जिल्ला प्र. कार्यलय, जिल्ला विपत ब्याबस्थापन समितिहरुमा जानकारि भएपनि चाखो देखाएको पाइएन। समयमा सम्बन्धित निकाएले ध्यान नदिए आगलागि हुरि बतासले उडाएर बस्तिमा सम्म ठुलो क्षति पुर्याउने देखिन्छ।