विश्वका १० शक्तिशालि ब्यक्तिहरु शक्तिशालि हुनुको येस्तो छ कारण

0
1229
as_namunanews.com

विश्वको चर्चित फोब्र्स पत्रिकाका अनुसार २०१८ को विश्वका १० शक्तिशालि ब्यक्तिहरुको सुचि यसप्रकार छ्न् । सबै ब्यक्तिगत स्थितिलाइ आबलोकन गर्दै यो सुचि प्रत्यक बर्ष निकाल्ने गरेको पाइन्छ । २०१८ को शक्तिशालि ब्यक्तिहरुको शुचि यसप्रकार छन् ।
१) यस आन्तर्गत पहिलो स्थन्मा चिनिया रस्ट्रपति सि जिनपिङ विश्वका शक्तिशालि ब्यक्तिहरु मद्दे पहिलो स्थान्मा पर्न सफल हुनु भयेको छ । चिनिया कंग्रेसले थप शक्ति प्रदान गर्दै कार्यकालको सिमा हटाएपछि सि पहिलो स्थान्मा परेका हुन् ।
२) यसअघि पहिलो स्थान्मा रहेका रुसि रस्ट्रपति भ्लादिमिर पुटिन दोस्रो स्थानमा झरेका छन् ।७७% मत ल्याउदै पुटिन चौथो कार्यकालको लागि यसै वर्ष निर्बाचित हुनुभयको हो ।
३)आमेरिकि रास्ट्रपति डोनाल्ड ट्रम्प तेस्रो स्थान्मा पर्नुभएको छ ।सन् २०१६ मा रस्ट्रपति पदमा निर्वाचित भयदेखि उनि कयौं विवादमा मुछिएका छन् ।
४)जर्मनकि एंगेला मर्केल शक्तिशालि ब्यक्तिहरुको सुचिमा चौथो स्थान्मा परेकि प्रथम महिला शक्तिशालि ब्यक्ति हुन् ।यिनि संसारको सबैभन्दा शक्तिशालि महिलाको रुपमा यो बर्ष रहन सफल भयकि छिन् । २०१७ मा उनि चौथो कार्यकालको लागि चान्सलर चुनिएकि थिइन् ।
५) एमेजोनका मालिक जफ बेजोस पाँचौ स्थानमा छन् , उनि विश्वकै सबैभन्दा धनि व्यक्ति पनि हुन् ।उनि एमेजनको १६% सम्पतिको मालिक हुन् ।
६) पोप फ्रान्सिस छैटौँ शक्तिशालि व्यक्ति हुन् । उनि विश्वको जनसंख्याको छैटौं हिस्सामध्ये एक हिस्साको आध्यात्मिक नेता हुन् ।
७)बिल गेट्स आहिले सातौ स्थानमा परेका छ्न् ।माइक्रोसफ्टका संस्थापक गेट्सले आफ्नो आधिकांश शेअर बेचेका छन् तर उनि अझै बोर्ड सदस्य छन् ।
८)साउदि आरेबियाका राजकुमार सलमान अल साउद आठौँ स्थानमा परेका छन् ।२०१७ मा उनले भ्रस्टाचार रोक्न भन्दै देशका सम्भ्रान्तहरुलाई पक्राउ गरेका थिय ।
९) शक्तिशालि व्यक्तिहरुको सुचिमा ९ औँ स्थानमा भारतिय प्रधान्मन्त्रि नरेन्द्र मोदि परेका छन् ।ट्विटरमा विस्वका नेतामधे ट्रम्प पछि मोदिको सबैभन्दा बढि अर्थात ४ करोड ३० लाख ‘फलोअर्स’ छन् ।
१०) लेरि पेज १० औँ स्थानमा परेका छन् ।बिद्यार्थिको सोध अन्तर्गत गुगल खुल्दा उनि त्यसको सह-संस्थापक थिय ।