शिब रिजाल र गोमा कोइरालाको दशैतिहार गित फुलमाला गांसेर

0
747
prabin.namunanews.com

हिन्दुहरुको महान पर्ब बिजया दशमी तथा शुभ दिपावलिको शुभकामना सहित भिडियोहरु बजारमा भित्रिने क्रम जारि छ ।
यहि भिडमा आएको नौलो प्रस्तुति मौलिक सैलिमा दशैतिहारलाई समेटेर “फुल्माला गासेर” दिदि भाईको मायालाई अंगाल्दै शिब रिजालको उत्कृष्ट सब्दमा रहेको यस गितको लय पनि शिब रिजालकोनै रहेको छ ।
भरत गजुरेल र गोमा कोइरालाको स्वरमा रहेको उक्त गितको एरेन्ज भने बिष्णु तमाङले गर्नुभएको हो ।

 

 

परदेशमा रहेर आफु तिहारमा घर फर्कन लागेको भाईले दिदिलाई खुसि ब्यक्त गरिरहेको उक्त गितको अभिनय प्रबिन थापा र करिश्मा ढकालको रहेको छ ।

प्रबिन थापाको निर्देशनमा बनेको उक्त भिडियोको सम्पादन शक्ति प्रज्वल घिमिरेले गर्नुभयको छ भने छायांकन नमराज घिमिरेले गर्नुभयको हो ।नेपालिको एतिहासिक चाडलाई लक्षित गरि अत्यन्त मनोरञ्जन प्रदान तथा बिदेशियका दाजुभाईहरुले हर्सो उल्लाहासका साथ घर आउने क्रम्का उत्साह समेटेको उक्त गितका निर्माण तथा बितरक टिमलाई हम्रो तर्फबाट अग्रिम सुभकामना ।