सन्दीप लामिछानेलाई सम्मान स्वरुप टाटा मोटर्सको टिगोर कार उपहार

0
239
sandip_namunanews.com

काठमाडौं जेठ ०९ – विश्वकै चर्चित क्रिकेट लिग आइपीएल खेलेर फर्किएका सन्दीप लामिछानेलाई दिल्लीमा बनेको टाटा मोटर्सको टिगोर कार पाउने भएका छन् । नेपालस्थित टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रडिङले बुधबार एक कार्यक्रम आयोजना गरी सन्दीपलाई टिगोर कार पनि दिन लागेको जनाएको छ। टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै उनलाई कार उपहार दिन लागेको हो । कारको सबै मूल्य कम्पनीले दिनेछ ।