siberian_tiger_namunanews.com

चीनको उत्तर पूर्वी भागमा अवस्थित विश्वका सबैभन्दा ठूलो साइबेरियन बाघ प्रजनन केन्द्रमा रहेको सूत्केरी साइबेरियन बाघ । हालैमात्र उक्त साइबेरियन बाघले ५ वटा बच्चालाई जन्म दिएको छ । जसमा ३ वटा भाले डमरु र २ वटा पोथी डमरु रहेका छन् । तस्विरः एजेन्सी