स्विडेन बिरुध जर्मनिको दबाब पुर्ण जित
शनिबार राति भयको बिश्वकप जर्मन र स्विडेन बिच भयको खेलमा पहिलो हाल्फ्मा आफ्नो अग्रता स्विडेनले गरेता पनि दोस्रो हाल्फ्मा भने जर्मनिको २ गोल गरेर आफ्नो अग्रता दिलायको हो ।
हिजोको खेल जर्मनिको लागि धेरैनै दबाब पुर्ण बनेको थियो किनकि जसरि पनि जित हासिल गर्नु थियो तर आग्रता हासिल गर्न नसकेको अवस्था आउथ्यो भने जर्मनि बिश्वकप बाट फर्कनु पर्थ्यो तर त्यो अवस्थामा पुग्नु परेन खेल्को आन्तिम अवस्थाको गोलको कारण जर्मनि लिग उक्लियको छ ।

शनिबार भएको खेलमा जर्मनिले स्विडेनलाई २-१ ले हराएको हो । समुह एफको शीर्ष स्थानमा रहेको स्विडेन नकआउट चरण नजिक पुगेको छ ।
दोस्रो हारले स्विडेन समूह चरणबाट आउट हुने सम्भावना बनेको छ ।