हरियो खुर्सानीको अचुक औसधि,हेर्नुहोस यस्ता रोगहरूले छुन सक्दैन।

0
206
green-chilli_namunanews.com

स्वास्थ्यसम्बन्धी अनेक समस्या समाधानमा भूमिका खेल्ने हरियो खुर्सानीले डाइबेटिजबाट पीडित मानिसलाई अहम् लाभ पुऱ्याउन साथै शरीरमा बढेको सुगर लेभल कम गरी सन्तुलनमा राख्न हरियो खुर्सानीले रामबाणको काम गर्ने अनुसन्धानबाट सिद्ध भएको छ । खानाको स्वाद बढाउन हरियो खुर्सानी प्रयोग गर्ने गरिन्छ । भने
यस बाट भिटामिन ए, भिटामिन बी–६, आइरन, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेड प्रशस्त मात्रामा पाइने हरियो खुर्सानी अब स्वादको लागि मात्र नभई स्वास्थ्यका लागि पनि महत्वपूर्ण गुणले भरिपूर्ण रहेको छ । भने पाचनतन्त्र सबल तुल्याउन, अनावश्यक फ्याट कम गर्न र छालालाई चमकदार तुल्याउन पनि हरियो खुर्सानीको सेवनले महत्वपूर्ण काम गर्ने विज्ञहरूले बताउन्छन

हरियो खुर्सानी खानुका फाइदा*
१ भिटामिन ए ले भरपूर हरियोे खुर्सानी आँखा र छालाको लागि पनि धेरै नै फाइदा जनक हुन्छ ।
२ हरियोे खुर्सानीको नियमित सेवनले ब्लड शुगरको मात्रालाई कम गर्नमा मद्दत गर्छ ।
३हरियोे खुर्सानीलाई मूड ठिक बनाउने रुपमा पनि लिने गरिन्छ । यसले मस्तिष्कमा एन्डोर्फिनको क्रियालाई सुचारु गराउँछ जसले हाम्रो मूड धेरै समयसम्म ठिक र प्रसन्न रहन्छ ।
४ फोक्सोको क्यान्सरबाट बचाउनमा हरियो खुर्सानीको सेवन गर्नाले फाइदाजनक हुन्छ ।
५ हरियोे खुर्सानीमा एन्टी–व्याक्टेरियल गुण हुन्छ , जसले गर्दा शरीर व्याक्टेरियारहित हुन्छ र यसले इम्यून सिस्टमलाई पनि बलियो बनाई राख्नमा मद्दत गर्छ ।
६।हरियोे खुर्सानी एन्टी–अक्सीडेन्टको राम्रो स्रोत हो । हरियोे खुर्सानीमा डाइट्री फाइबर्स पर्याप्त मात्रामा पाइन्छ , जसले पाचन पक्रियामा कुनै समस्या हुन दिदैन ।
७हरियो खुर्सानीमा भिटामिन सी पर्याप्त मात्रामा पाइन्छ । भिटामिन सी ले अन्य भिटामिनहरुलाई शरीरमा राम्रोसँग अवशोषित गर्नमा मद्दत गर्छ ।