हिमपात हुन सक्ने भन्दै पर्वतारोहीलाई सतर्क रहन अपि

0
175
namuna_snowfall_tourism

मौसम पुर्वानुमान महाशाखाले दक्षिणपुर्वी अबर सागरमा देखापरेको शक्तिशाली चक्रवातका कारण नेपालका हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको भन्दै पर्वतारोहीलाई सतर्क रहन अपिल गरेको छ ।

महाशाखाले सोमबार जारी गरेको विज्ञप्तीमा पर्वतारोहीलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

महाशाखाका मौसमविद् मीनकुमार आर्यालले दक्षिणपुर्वी आरब सागरमा देखापरेको चक्रवातको प्रभावस्वरुप नेपालको हिमाली क्षेत्रमा हिमपात हुनसक्ने बताए , आजको नागरिक दैनिकमा समाचार छ ।