२६ र २७ गते एसइईको पूरक परीक्षाको तालिका सार्वजनिक,

0
497
see_namunanews.com
Students attend the Secondary Education Examinations at a centre in Kathmandu on Thursday, March 16, 2017. Photo: RSS

गत असार १२ गते एसइई परीक्षाको नतिजा प्रकाशित भयो र अब पूरक परीक्षा साउन २६ र २७ गते हुने भएको छ।राष्ट्रिय परीक्षा बोर्डले कुनै पनि दुई विषयमा सी वा सीभन्दा तल आउने तथा अनुउपस्थित हुनेलाई मौका परीक्षाको लागि समय तालिका सार्वजनिक गरेको छ।परीक्षाको लागि बिहान ८ बजेदेखि ११ बजेसम्म जिल्ला सदरमुकाममा मात्रै सञ्चालन गरिने बोर्डले जनाएको छ।परीक्षाको आवेदन फारम साउन १५ गतेसम्ममा बुझाइ सक्नुपर्नेछ।