अत्रिदेव खबर\२८फागुन
काठमाण्डौ ः श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशङ्कर चौधरी र नेपालका लागि दक्षिण कोरियाका महामहिम राजदूत पार्क चोङ–सुक बिच शुक्रवार सिंहदरबार स्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
नवनियुक्र श्रम मन्त्रि गौरिशंकर चौधरीलाई बधाई दिन पुगेको कोरियाली राजदुतको टोली र मन्त्रि बिच नेपालको बिकास निर्माण र कोरीयाली लगानी भित्राउने तथा इपिएस समस्या समाधानका बिषयमा कुराकानी भएको मन्त्रि चौधरीको सचिबालयले जानकारी दिएको छ ।
श्रम मन्त्रि र कोरियाली राजदुत बिच भेटवार्ता
Namuna News0 Comments
सम्बन्धित खबर
-
प्रधानमन्त्री ओली भदौ तेस्रो साता थाइल्याण्ड जाने
Namuna News१८ श्रावण २०८१, शुक्रबार १३:०० -
टीकापुर घटना सात बर्ष वित्दा समेत राजबन्दीलाई भएन रिहा: राजनितिक घटना भएको भन्दै बन्दीहरुको रिहाईको माग
Namuna News७ भाद्र २०७९, मंगलवार २०:०६ -
जनताको आशिर्वाद लिदै मेयर रावत ( फोटो फिचर )
Namuna News९ जेष्ठ २०७९, सोमबार १०:१७ -
घोडाघोडिका नवनिर्वाचित मेयर रावत निरन्तर घर दैलोमा ( फोटोकथा)
Namuna News८ जेष्ठ २०७९, आईतवार १२:३० -
गठबन्धनका साझा उम्मेदवार खडक रावतको अग्रता कायमै
Namuna News३१ बैशाख २०७९, शनिबार १३:३३ -
धनगढीमा ११ बजेबाट मतगणना सुरु हुने
Namuna News३१ बैशाख २०७९, शनिबार १०:४९ -
बैतडीको पाटनमा एमालेको सुरुवाती अग्रता
Namuna News३१ बैशाख २०७९, शनिबार १०:०३ -
बर्दगोरिया अध्यक्षमा एमालेको अग्रता कायमै :वडामा रोचक प्रतिस्पर्धा
Namuna News३१ बैशाख २०७९, शनिबार ०९:५६ -
बैतडीको मेलौलीमा एमालेको सुरुवाती अग्रता
Namuna News३१ बैशाख २०७९, शनिबार ०९:५१