अत्रिदेव खबरर\१८बैशाख
धनगढी ः कैलालीमा थप दुई कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।
कोरोनाका कारण मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको गएराति कैलालीको टिकापुरमा रहेको टिकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो अस्पतालले जनाएको छ ।
त्यस्तै जिल्लाको लम्किचुहा नगरपालिका–५ की ५० वर्षीया कोरोना सङ्क्रमित महिलाको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा पनि मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
वैशाख ११ गतेदेखि सेती अस्पतालमा उपचाररत उनको शनिवार बिहान १ बजेको समयमा मृत्यु भएको सूचना अधिकारी जोशीले बताउनुभयो ।
कोरोनाबाट कैलालीमा थप दुईको मृत्यु
Namuna News0 Comments
सम्बन्धित खबर
-
अध्यक्ष र सचिवको जन्मदिनमा मणिमुकुन्द युथको निःशुल्क स्वास्थ्य शिविर
Namuna News१५ भाद्र २०८१, शनिबार २०:३५ -
दुविचौर संपर्क समाजको तीज मिलन
Namuna News१५ भाद्र २०८१, शनिबार २०:३० -
प्रधानमन्त्री ओली भदौ तेस्रो साता थाइल्याण्ड जाने
Namuna News१८ श्रावण २०८१, शुक्रबार १३:०० -
सामूहिक बलात्कारको आरोपमा ३ विद्यार्थी पक्राउ
Namuna News१८ श्रावण २०८१, शुक्रबार १२:५८ -
प्युठानमा एकैघरका ३ जनामा हैजा संक्रमण
Namuna News१८ श्रावण २०८१, शुक्रबार १२:५६ -
ब्रेन ट्युमरले कलिलै उमेरमा लियो कैलालीका जैशीको प्राण
Namuna News२३ भाद्र २०७९, बिहीबार १६:३९ -
सुदूरपश्चिम सरकारले गौरा पर्वमा दिएको विदा काट्यो
Namuna News१६ भाद्र २०७९, बिहीबार ०९:२० -
राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरियाकाे तेस्रो सम्मेलन सम्पन्न; अध्यक्षमा रावल
Namuna News१३ भाद्र २०७९, सोमबार २०:४७ -
चित्रकोट भक्त सन्त समाजको नवनिर्मित भवनको संसद नन्द बहादुर साउद द्वारा उद्घघाटन
Namuna News१० भाद्र २०७९, शुक्रबार १९:५६