अत्रिदेव खबर\३जेठ
धनगढी ः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा वैशाख २७ गते पीसीआर परीक्षण गर्दा उहामा संक्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरका अनुसार कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि चिकित्सकको सल्लाह अनुसार परीक्षण गराउँदा मुख्यमन्त्रि भट्टको े रिर्पोट पोजेटिभ आएको हो ।
अहिले चिकित्सकको निगरानीमा होम आइसोलेसनमै मुख्यमन्त्रीको उपचार भइरहेको कुवरले जानकारी दिनुभयो ।
मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण पुष्टि
Namuna News0 Comments
सम्बन्धित खबर
-
प्रधानमन्त्री ओली भदौ तेस्रो साता थाइल्याण्ड जाने
Namuna News१८ श्रावण २०८१, शुक्रबार १३:०० -
टीकापुर घटना सात बर्ष वित्दा समेत राजबन्दीलाई भएन रिहा: राजनितिक घटना भएको भन्दै बन्दीहरुको रिहाईको माग
Namuna News७ भाद्र २०७९, मंगलवार २०:०६ -
जनताको आशिर्वाद लिदै मेयर रावत ( फोटो फिचर )
Namuna News९ जेष्ठ २०७९, सोमबार १०:१७ -
घोडाघोडिका नवनिर्वाचित मेयर रावत निरन्तर घर दैलोमा ( फोटोकथा)
Namuna News८ जेष्ठ २०७९, आईतवार १२:३० -
गठबन्धनका साझा उम्मेदवार खडक रावतको अग्रता कायमै
Namuna News३१ बैशाख २०७९, शनिबार १३:३३ -
धनगढीमा ११ बजेबाट मतगणना सुरु हुने
Namuna News३१ बैशाख २०७९, शनिबार १०:४९ -
बैतडीको पाटनमा एमालेको सुरुवाती अग्रता
Namuna News३१ बैशाख २०७९, शनिबार १०:०३ -
बर्दगोरिया अध्यक्षमा एमालेको अग्रता कायमै :वडामा रोचक प्रतिस्पर्धा
Namuna News३१ बैशाख २०७९, शनिबार ०९:५६ -
बैतडीको मेलौलीमा एमालेको सुरुवाती अग्रता
Namuna News३१ बैशाख २०७९, शनिबार ०९:५१