अत्रीदेव खबर/१० चैत
मेगा बैक अत्तरिया शाखाको आयोजनामा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
बित्तिय शिक्षाबाट साधनको उपयोग र बचत सीप प्राप्तगरी कमाउने बचाउने,खर्चगर्ने,रीण लिने र लगानी लगाउने जस्ता कार्यहरु सम्पादन गर्ने तथा सेयर लिने र खाता सम्बन्धी प्रशिक्षण दिइएको थियो ।
मेगा बैंक अत्तरियाका शाखा प्रमुक्ज पदम बहादुर चन्द र पहलमानपुर काउन्टरका इन्चार्ज दुर्गा दत्त भट्टले प्रशिक्षण दिनुभएको थियो ।
मेगा बैंकले बेला बेला बित्तिय साक्षरता सम्बन्धी तालिम दिदै आएको छ ।
मेगा बैंकको बित्तिय साक्षरता कार्यक्रम सम्पन्न
Namuna News0 Comments
सम्बन्धित खबर
-
अध्यक्ष र सचिवको जन्मदिनमा मणिमुकुन्द युथको निःशुल्क स्वास्थ्य शिविर
Namuna News१५ भाद्र २०८१, शनिबार २०:३५ -
दुविचौर संपर्क समाजको तीज मिलन
Namuna News१५ भाद्र २०८१, शनिबार २०:३० -
प्रधानमन्त्री ओली भदौ तेस्रो साता थाइल्याण्ड जाने
Namuna News१८ श्रावण २०८१, शुक्रबार १३:०० -
सामूहिक बलात्कारको आरोपमा ३ विद्यार्थी पक्राउ
Namuna News१८ श्रावण २०८१, शुक्रबार १२:५८ -
प्युठानमा एकैघरका ३ जनामा हैजा संक्रमण
Namuna News१८ श्रावण २०८१, शुक्रबार १२:५६ -
ब्रेन ट्युमरले कलिलै उमेरमा लियो कैलालीका जैशीको प्राण
Namuna News२३ भाद्र २०७९, बिहीबार १६:३९ -
सुदूरपश्चिम सरकारले गौरा पर्वमा दिएको विदा काट्यो
Namuna News१६ भाद्र २०७९, बिहीबार ०९:२० -
राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरियाकाे तेस्रो सम्मेलन सम्पन्न; अध्यक्षमा रावल
Namuna News१३ भाद्र २०७९, सोमबार २०:४७ -
चित्रकोट भक्त सन्त समाजको नवनिर्मित भवनको संसद नन्द बहादुर साउद द्वारा उद्घघाटन
Namuna News१० भाद्र २०७९, शुक्रबार १९:५६