गठबन्धनलाई हराउँदै एमालेका न्यौपानेले जिते अर्घाखाँचीको पाणिनी गाउँपालिका अध्यक्ष

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमालेका टेकराज न्यौपाने विजयी भएका छन्।

 

गठबन्धनबाट नेपाली कांग्रेसका अच्युत गौतमलाई हराए।

गठबन्धनका उम्मेदवारलाई ७ सय २१ मतान्तरले न्यौपानेले पराजित गरेका छन्। न्यौपानेले ७७४९ मत ल्याए भने गौतमले ७०२८ मत ल्याए ।

 

उपाध्यक्षमा एमालेकी नर्मदा गौतम (पौडेल) ले कांग्रेसकी लक्ष्मी गौतमलाई ६ सय २३ मतान्तरले पराजित गरिन्।

By Namuna News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.