वडामा निर्वाचित भएपछिको पहिलो निर्णय : वडाबासीको मृत्यु भएमा परिवारलाई १५ हजार

दैलेखको नारायण नगरपालिका वडा नं १ समितिले कुनै वडाबासीको मृत्यु भएमा परिवारलाई १५ हजार रुपैयाँ दिने भएको छ।

निर्वाचनपछि बसेको वडासमितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो।

 

वडाअध्यक्ष सन्देशकुमार श्रेष्ठले विज्ञप्ति प्रकाशित गरी वडाले सर्वसम्मत निर्णय गरेको जनाएका छन्।

 

 

By Namuna News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.