धनगढी उपमहानगरले कार्यपालिकाका सबै बैठक लाइभ गर्ने

धनगढी: धनगढी उपमहानगरपालिकाको कार्यपालिकाको बैठक सम्पन्न भएको छ। यस्तै उपमहानगरले कार्यपालिकाका सबै बेठक लाइभ गर्ने भएको छ।

धनगढीका नगरप्रमुख गोपाल हमालले निर्णय प्रक्रियालाई पारदर्शी बनाउन कार्यपालिका बैठक लाइभ गर्ने निर्णय भएको बताएका छन्। शक्रबार भएको कार्यपालिका बैठक उपमहानगरले आफ्नो आधिकारिक फेसबुक पेजबाट लाइभ  गरेको छ। अर्को बैठक सोमबारका लागि बोलाइएको छ।

By Namuna News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.