Home Authors Posts by Namuna News

Namuna News

50 POSTS 0 COMMENTS

प्रभु लाइफको आइपिओमा लगानीकर्ता झुमिए, कति पर्यो आवेदन ?

prabhu_namunanews.com
काठमाडौं–  लाइफ इन्स्योेरेन्सले निश्कासन गरेको साधारण सेयर (आइपिओ) मा लगानीकर्ता झुमिएका छन्  । निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड अनुसार  निश्कासन भएको पहिलो दिन सोमबार बेलुका ५ बजेसम्म ।  पहिलो दिनमा  २ लाख ७६ हजार १८ जना आवेदकले ८६ लाख ३२ हजार ४५० कित्ताको लागि आवेदन दिएका हुन् ।    

नेप्से पुनः अलटाइम हाई नजिक

share_namunanews.com
काठमाण्डौ। नेप्से परिसूचक आज सोमबार पुनः अहिलेसम्मै अलटाइम हाई नजिक पुगेको छ। गत डिसेम्बर २ तारिखमा नेप्से २०७१ विन्दुमा पुगेको थियो। आज नेप्से ६ अंक कम २०६७ विन्दु पार गरेको छ।  आज सोमबार परिसूचक ५६.७२ अंकले बढेर नेप्से २०६७.१७ विन्दु उक्लिएको हो। राम्रा र बलिया कम्पनीको सूचक पनि ६.०४ अंकले बढेर...

नेपालको बिजुली बंगलादेश पुर्याउन त्रिपक्षीय छलफल गर्ने भारतको प्रस्ताव

electricity_namunanews.com
काठमाडौं । कूटनीतिक पहलमार्फत नेपालमा उत्पादित विद्युत् अन्तर्राष्ट्रिय बजारमा पु¥याउन नेपाल र भारत सहमत भएका छन् । दुई देशका ऊर्जा सचिवको अध्यक्षतामा शुक्रबार सम्पन्न ऊर्जा क्षेत्रमा सहकार्य विषयक नेपाल–भारत संयुक्त सञ्चालक समितिको आठौँ बैठकले उक्त निर्णय गरेको हो । सहमतिअनुसार नेपालमा उत्पादित विद्युत् भारत र बङ्गलादेशसम्म पुर्याउनका लागि अत्यावश्यक सबै पहल गरिने भएको छ...

४ कम्पनीको आइपिओ

share_namunanews.com
विभिन्न ४ वटा कम्पनीहरू साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न धमाधम तयारी गरिरहेका छन् । आज यहाँ कुरा गरिने ४ वटै कम्पनीहरू लगानीकर्ताको रोजाइमा परेका कम्पनी हुन् । उक्त कम्पनीहरूकाे आइपिओ लगानीकर्ताहरूले पर्खेर बसेका छन् । सबै कम्पनीहरू आकर्षक पनि छन् ।  प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर २९ गते साेमबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० कराेड रूपैयाँ बराबरकाे ६० लाख कित्ता साधारण...

कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण पुष्टि

Krishna-Prasad-Sitaula_namunanews.com
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आफू संक्रमित भएको जानकारी सिटौला आफैंले सामाजिक सन्जालमार्फत् दिएका हुन् । उनले केही दिनयता आफ्नो निकट सम्पर्कमा रहेकाहरुलाई स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हिजो २०७७ साल मंसिर २६ गते गरिएको कोभिड–१९ को पीसीआर परीक्षणबाट मलाई पोजेटिभ देखिएकोले...

यो दसैंमा स्वदेशी खसी–बोकाको कमी नहुने,

goat_namunanews.com
दसैंमा खसी–बोका अपुग हुने भन्दै व्यवसायीले सरकारलाई खुलारूपमा आयात गर्न दिन आग्रह गर्दै आएका छन्। तर कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको एक सर्वेक्षणले भने दसैँमा खसी–बोकाको कमी नहुने जनाएको छ।यो दसैंमा भारतीय खसी–बोकाको आयात नहुने भएको छ। गत वर्षको दसैंमा काठमाडौंमा कुल मागको ७० प्रतिशत भारतीय खसी–बोकाले धानेको थियो। तर यो पटक स्वदेशी खसीबोकाले मात्रै माग धान्ने...

प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरूको फोटो जलाइयो,

tIdf5Gwe4fpIBZNYJIt9_namunanews.com
लोक सेवा आयोगले समावेशी सिद्धान्तविपरीत स्थानीय तहमा विज्ञापन खुलाएको विरोधमा तराई मधेश राष्ट्रिय परिषदले विरोध जनाउँदै प्रदर्शन गरेको हो। प्रदर्शनकारीले भृकुटीमण्डपदेखि सुरू गरेका र्‍याली शहीदगेट, असन हुँदै बांगेमुढासम्म पुगेको थियो। बांगेमुढामा पुगेर प्रदर्शनकारीले प्रधानमन्त्री ओली, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमीसुधार तथा सहकारी मन्त्री पद्मा अर्याल र सरकारका प्रवक्ता गोकुल बाँस्कोटाका फोटोहरू जलाए आयोगले जेठ १५...

खतरा सूचीमा परेका सम्पदा सुधार्न विभिन्न देशले आर्थिक सहयोग!

Patan Durbar Square in Kathmandu, Nepal_namunanews.com
नेपाललाई सम्पदा क्षेत्रमा भइरहेको विनाश रोक्न सन् २०२० फेब्रुअरीसम्मको म्याद दिइएको छ। बैठकले पुनर्निर्माणलाई निरन्तरता दिँदै सम्पदा क्षेत्र सुधार गर्न एक वर्षको म्याद दिने निर्णय गरेको हो।हालै सम्पन्न विश्व सम्पदा समितिको ४३औं बैठकमा नेपालका सम्पदालाई खतरा सूचीमा राख्ने कि नराख्ने भनी छलफल हुँदा चीन, ब्राजिल, जिम्बावे लगायत देशले विरोध गरेका थिए।चीनले नेपालको पक्षमा बोलेपछि काठमाडौं...

गोरखामा आयो यस्तो, ड्रोनबाटै योजना ‘अनुगमन’।

droan_namunanews.com
गोरखा नगरपालिकाले 'ड्रोन क्यामरा' आर्थिक वर्ष २०७५/०७६ मा नगरभित्र तीन सय वटा विकास निर्माण योजना कार्यान्वयन चरणमा छन्। बाह्र वडा रहेको नगरमा योजना हेर्ने प्राविधिक जम्मा पाँच जना छन्। कहाँ-कहाँ र कुन स्तरमा काम भइरहेको छ-छैन भनी हेर्न यी प्राविधिकहरू नियमित रुपमा योजनास्थल पुग्न...

२६ र २७ गते एसइईको पूरक परीक्षाको तालिका सार्वजनिक,

see_namunanews.com
गत असार १२ गते एसइई परीक्षाको नतिजा प्रकाशित भयो र अब पूरक परीक्षा साउन २६ र २७ गते हुने भएको छ।राष्ट्रिय परीक्षा बोर्डले कुनै पनि दुई विषयमा सी वा सीभन्दा तल आउने तथा अनुउपस्थित हुनेलाई मौका परीक्षाको लागि समय तालिका सार्वजनिक गरेको छ।परीक्षाको लागि बिहान ८ बजेदेखि ११ बजेसम्म जिल्ला सदरमुकाममा मात्रै सञ्चालन गरिने बोर्डले...
- Advertisement -

Latest article

thumb_namunanews.com

उखु किसान भन्छन्- सरकारले यसपटक पनि बाचा तोड्यो

चिनी मिलबाट ९० करोड बढी बक्यौता दिलाइदिन सरकारले किसान प्रतिनिधिसँग गरेको सहमतिको म्याद गुज्रिएको छ । सरकारले बाचा गरेअनुसार तोकेको समयमा उद्योगहरुबाट...
Pradeep-Kumar-Gyawali-Photo-RSS_namunanews.com

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्ली किन प्रस्थान ?

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। भारतीय समकक्षी एस जयशंकरको औपचारिक निमन्त्रणमा मन्त्री ज्ञवाली आज भारत गएका हुन्।
immigration-depertment_namunanews.com

५ महिनामा १०१ विदेशी देश निकाला

 सरकारले चाल आर्थिक वर्षको पहिलो ५ महिनामा १ सय भन्दा बढी विदेशी नागरिकलाई देश निकाला गरिदिएको छ। गैरकानूनी रुपमा नेपाल बसिरहेका तथा...